केटो

[ना.]

१. किशोर; कुमार

२. गैँडाको बच्चो

३. बिहे गर्ने बेलाको पुरुष

४. सानो बच्चो; बालक