गृह · शब्दकोश

लर्के

[वि.]

१. किशोरावस्था छोडेर युवावस्थाको सीमामा रङमङाएको; मस्त बनेको (अवस्था)।

२. लरक्क परेको; हलक्क बढेको; रहरलाग्दो।

३. हे. लुर्के।

⟵ फेरि सूचीमा जानुहोस्