बैँस

[ना.]

प्रायः खोलाका छेउछाउमा हुने लामा पात र लहराजस्ता लर्केका हाँगा भएको वृक्षविशेष।

[ना.]

चढ्दो उमेरको अवस्था; यौवन; जोबन; जवानी