१. कुलो, सोतो आदिबाट पानी बग्दा आउने मधुर शब्द।
२. चराको मधुर आवाज।
३. धेरै मानिस एकै चोटि बोल्दा सुनिने अस्पष्ट ध्वनि।
४. हे. कलककलक।