गृह · शब्दकोश
पेट फुकेको र घाँटी सानो भई मुखमा चाहिँ बिट फर्केको पेटको माथिल्लो भागमा ठाडो टुटी हुने पानीको भाँडो।
फल्याकको जोर्नी, हलोको फाली आदिमा ठोकिने फलामको दुईखुट्टे किला।
⟵ फेरि सूचीमा जानुहोस्