गृह · शब्दकोश

बिट

[ना.]

भाँडाको मुखमा बाहिरपट्‌टि फर्केको चौतर्फी घेरो; कुनै वस्तुका छेउको बाटुलो घेरो।

[ना.]

कम्प्युटरको बाइटको एकाइ।

[ना.]

जनसहभागिताबाट सहरी क्षेत्रमा बनेका प्रहरीका ससाना चौकी।

⟵ फेरि सूचीमा जानुहोस्