कराउनु

[अक्रि.]

१. झर्को लाग्ने गरी केही सुनाउनु, निन्दा गर्नु; कचकचाउनु; करकराउनु

२. थिचोमिचोमा पर्नेले मौखिक उजुर गर्नु; फिराद गर्नु

३. नचाहिँदो गरी चर्को स्वर निकाल्नु

४. रुने, हप्काउने, बाझ्ने, बोलाउने आदि उद्देश्यले ठुलो स्वर गरी चिच्याउनु

[प्रेक्रि.]

आँसी आफरमा हालेर कार्न लगाउनु; धार लगाउनु; साँध लगाउनु