गृह · शब्दकोश

झर्को

[ना.]

१. झिँजिने वा दिक्क लाग्ने स्थिति; झमेला; झन्झट।

२. झिज्याहट; दिक्क; वाक्क।

[ना.]

१. खेतबारीको गरो।

२. सल्ला आदिको दियालो।

⟵ फेरि सूचीमा जानुहोस्