गृह · शब्दकोश

निरोध

[ना.]

१. घेरा; सीमाबन्दी।

२. परिवार नियोजन; त्यसका लागि व्यवहार गरिने उपाय।

३. रोक्ने वा छेक्ने काम; रोक; अवरोध; प्रतिबन्ध।

⟵ फेरि सूचीमा जानुहोस्