गृह · शब्दकोश

सोल्लर

[ना.]

१. अन्न, सागपात आदि मिलाएर तयार पारिएको फाँडो।

२. पहिले भुटुन तताएर खुर्सानी, मसला, नुनसमेत दही वा मही हाली केही बेर उमालेर बनाइने विशेष पेय; कडी।

⟵ फेरि सूचीमा जानुहोस्