गृह · शब्दकोश
१. त्यस्तो ध्वनि उत्पन्न हुने वा गर्ने गरी।
२. घिउतेल आदि तताउँदा छड्केर आउने, दाह्रा किट्दा उत्पन्न हुने, कुनै वस्तु हतियारले वा दाँतले काट्ता सुनिने तथा बाक्लो मयल जम्मा भएको कपडा आदि चलाउँदा निस्कने आवाज।
⟵ फेरि सूचीमा जानुहोस्