दाह्रा

[ना.]

१. मत्ता हात्ती, बँदेल आदिका मुखबाहिर निस्केको लामो दाँत; दाह्रो

२. मुखभित्र लामाछोटा भएर उम्रिएका र नमिलेका दाँत