गृह · शब्दकोश
१. आसामीले ऋण लिएको प्रमाणका रूपमा साहुलाई लेखेर दिने कागत; तमसुक।
२. केन्द्रीय ब्याङ्कद्वारा निर्धारित समयमा साँवा ब्याज फर्काउने गरी समय समयमा जारी गरिने वा खरिद बिक्री हुने विभिन्न रकमको पत्र।
⟵ फेरि सूचीमा जानुहोस्