गृह · शब्दकोश

आसामी

[वि.]

१. आसाम प्रदेशको स्थानीय भाषा (असमिया) वा जाति।

२. आसाम प्रदेशको; आसाममा बस्ने।

[ना.]

ऋण लिने व्यक्ति; कर्जादार; असामी।

[ना.]

कैदी; आरोपी।

⟵ फेरि सूचीमा जानुहोस्