गृह · शब्दकोश

साँवा

[ना.]

मूलधन; साउँ।

[ना.]

लिम्बू जातिका नेपालीको एक थर।

⟵ फेरि सूचीमा जानुहोस्