गृह · शब्दकोश

उपबन्ध

[ना.]

१. कुनै सम्भावनालाई ध्यानमा राखी प्रबन्ध गरिएको खास विधि वा प्रलेखको अङ्ग वा धारा; उपदफा।

२. रतिक्रियाको एक आसन।

३. सानोतिनो संयोग; मेल।

⟵ फेरि सूचीमा जानुहोस्