गृह · शब्दकोश

सम्भावना

[ना.]

१. एक कुराको सिलसिलामा अर्को कुरा हुन सक्ने अवस्थाको वर्णन गर्दा हुने एक अर्थालङ्कार।

२. कुनै कुरा पूरा हुन सक्ने वा घटना आदि घट्न सक्ने स्थिति।

⟵ फेरि सूचीमा जानुहोस्