प्रलेख

[ना.]

१. अभिलेख

२. कुनै कुराको प्रामाणिकता सम्मिलित भएको, कानुनी दृष्टिबाट कुनै पक्ष वा व्यवहारका समर्थनमा उपस्थित गर्न सकिने, विशिष्ट किसिमको लिखित पत्र; प्रामाणिक लेख

३. विभिन्न क्षेत्रका काममा आउन सक्ने लिखित कागजात वा लेख (डकुमेन्ट)।