उपधातु

[ना.]

१. प्रधान वा मिश्रित धातुदेखि भिन्न धातु; अप्रधान धातु (सुनामक्खी, रूपामक्खी, निलोतुथो, मुर्दासङ्ख, सिन्दूर, धाउ इ.)।

२. शरीरका प्रधान सात धातुबाट उत्पन्न हुने अप्रधान धातु (दुध, रगत, बोसो, पसिना, दाँत, कपाल, ओठ)।