गृह · शब्दकोश
१. नोकरी; सेवा।
२. सरकारी कर्मचारीको शोभा वा मान।
३. सौभाग्य शृङ्गार।
४. सौभाग्यवती स्त्रीले शोभाका निम्ति निधारमा वा सिउँदामा लगाउने वा देवपूजामा प्रयोग गरिने सुन्तला रङको चूर्ण; सिँदुर।
⟵ फेरि सूचीमा जानुहोस्