धाउ
[ना.]
खानी
बाट निकालिएको
फलाम
,
पित्तल
आदि
को
कच्चा
वस्तु
; नखारेको
खनिज
वस्तु
;
काँचो
धातु
।