पसिना
[ना.]
१.
परिश्रम
वा
गर्मी
ले
शरीर
का
रोमकूप
बाट निस्कने
पानी
;
प्रस्वेद
।
२.
बाफ
बाट निस्केको
पानी
;
पसानी
।