गृह · शब्दकोश

सिया

[ना.]

हजरत अलीलाई पैगम्बरको उत्तराधिकारी मान्ने मुसलमानहरूको एउटा सम्प्रदाय।

[ना.]

शरीरका कुनै भागमा वायु तर्केर हुने कष्ट।

[ना.]

हे. सीता।

⟵ फेरि सूचीमा जानुहोस्