गृह · शब्दकोश

पुवाँलो

[ना.]

नक्कली मुगा।

[ना.]

थाहा नपाउने गरी कपडामा लागेको आगो।

[ना.]

यज्ञमा आहुति दिँदा पात्रबाट यज्ञाग्निमा घृतधारा चुहाउने काम।

⟵ फेरि सूचीमा जानुहोस्