गृह · शब्दकोश

नाथ्री

[ना.]

१. ज्यादै मसिनो नत्थी।

२. धागो उन्ने सियोको प्वाल।

३. नाकका दुई प्वालबिचको पर्दा; नाकभित्रको सन्धिस्थल; नाथ्रो।

४. पुरुषको जननेन्द्रियभित्र रहेको पातलो छाला।

⟵ फेरि सूचीमा जानुहोस्