गृह · शब्दकोश
१. उत्तेजनाले युक्त; उत्तेजनामा आएको।
२. जिस्क्याएर क्रुद्ध पारिएको; रुष्ट।
३. प्रेरणा मिलेको; प्रेरित; प्रोत्साहित।
४. भड्काइएको; उचालिएको।
⟵ फेरि सूचीमा जानुहोस्