गृह · शब्दकोश
१. कहीँ कतै पनि बन्देज वा छेकथुन केही नभएको; चारैतिर खुला रहेको (ठाउँ)।
२. झरी, बादल, तुवाँलो आदि नभएको (दिन); खुलेर घाम लागेको।
३. ताला।
४. सबैतिर निकास भएको (जग्गा)।
⟵ फेरि सूचीमा जानुहोस्