गृह · शब्दकोश

बन्देज

[ना.]

१. कुनै कारणबाट लागेको प्रतिबन्ध; रोकावट।

२. विशेष प्रकारको बन्दोबस्त; नियम।

३. हैकम; तैनात।

⟵ फेरि सूचीमा जानुहोस्