अधिपति

[ना.]

१. कुनै कार्य, विभाग, विषय आदिको मुख्य अधिकारी

२. कुनै वस्तु, जमिन, धन आदिको स्वामी वा मालिक

३. राजा