प्रगतिशील

[वि.]

१. मार्क्सवादी सिद्धान्तअनुसार सामाजिक प्रगतिमा विश्वास गर्ने।

२. समाजको उत्तरोत्तर विकासमा विश्वास गर्ने।