गृह · शब्दकोश

अप्रत्यक्ष

[वि.]

१. अदृष्ट; अगोचर।

२. थाहा नहुने किसिमले भएको; सोझो ढङ्गले नभएको।

३. प्रत्यक्ष नभएको; साक्षात्कार नभएको; परोक्ष।

⟵ फेरि सूचीमा जानुहोस्