१. देवयोनिविशेष।
२. समाधानका निम्ति प्रस्तुत समस्या; सिद्ध हुन सक्ने कुरो।
३. घट्न सक्ने; हुन सक्ने; सम्भव।
४. निको पार्न सकिने; निवारण गर्न सकिने।
५. सिद्ध गर्न सकिने; पूरा गर्न सकिने; फत्ते गर्न सकिने।