गृह · शब्दकोश

अनुदात्त

[वि.]

१. उच्चारण गर्दा स्वराघातमा विशेष जोड नपर्ने स्वर वर्ण; सारस्वरसहित वैदिक मन्त्रको पाठ गर्दा हात तल झड्कारिने प्रक्रिया।

२. उदात्त नभएको; अनुदार।

३. तुच्छ; निकृष्ट।

⟵ फेरि सूचीमा जानुहोस्