गृह · शब्दकोश

अनुदार

[वि.]

१. अत्यावश्यक कार्यमा पनि मन फुकाएर खर्च नगर्ने; कृपण; कन्जुस।

२. उदार नभएको; अरूप्रति दयाको भावना नराख्ने वा अरूको भलाइ नचिताउने।

३. सुधार वा परिवर्तन नचाहने; सङ्कीर्ण विचारको; पुरातनपन्थी; रूढिवादी।

⟵ फेरि सूचीमा जानुहोस्