ध्वनिको उच्चारण हुँदा स्वरमा बढी आघात हुने प्रक्रिया; बोल्दा वा सस्वर पढ्दा स्वर वर्णमा पर्ने जोड वा बल।