गृह · शब्दकोश
१. कसैको हकदैयामा रहेको जग्गा जमिन, घर आदि सम्पत्ति कानुनी तरिकाले तोकिएको क्षतिपूर्ति दिई सार्वजनिक प्रयोजनका निम्ति सरकारद्वारा कब्जामा लिने काम; अधिकरण।
२. हावाले पानीको बाफ लिने क्रिया।
⟵ फेरि सूचीमा जानुहोस्