कब्जा

[वि.]

१. व्यक्ति, वस्तु वा ठाउँउपर जमाइने अधिकार; आधिपत्य

२. कब्जा भएको वस्तु, ठाउँ वा व्यक्ति

[ना.]

झ्याल, ढोकाका खापालाई चौकोसमा जड्ने वा सन्दुस आदिको बिर्कोलाई मूल भागसँग उघार्न र लगाउन सजिलो पर्ने धातुको एक प्रकारको सामान