गृह · शब्दकोश
१. नाट्यसम्बन्धी कुराको चर्चा भएको भरतमुनिको एक ग्रन्थ।
२. नृत्य, गीत, अभिनयको ज्ञान गराउने शास्त्र; नाट्यसम्बन्धी कुराको चर्चा भएको शास्त्र।
⟵ फेरि सूचीमा जानुहोस्