आमन्त्रित

[वि.]

सभा समारोहमा उपस्थितिका लागि बोलाइएको; निम्तो गरिएको; निमन्त्रित; निम्तालु; निमन्त्रण गरिएको; निमन्त्रित