गृह · शब्दकोश

कम्पनी

[ना.]

१. औद्योगिक वा व्यापारिक संस्था सञ्चालन गर्न कानुनी आधारमा सङ्गठित व्यक्तिहरूको समुदाय वा संस्था।

२. फौजी जवानहरूको समूह विशेष।

३. ब्रिटिस कालमा चलेको भारतीय मुद्रा।

४. सैनिकको गणभन्दा सानो एक खास एकाइ; गुल्म।

⟵ फेरि सूचीमा जानुहोस्