कार्यवश

[क्रिवि.]

काम विशेषले; कुनै काम आइलागेकाले; कामका कारणले।