अभ्यागत

[वि.]

१. घरमा बास बस्ने गरी आएको सत्कार योग्य व्यक्ति; अतिथि; पाहुना

२. भेट गर्न आएको; अगाडि आएको।