मरमसला

[ना.]

१. जिरा, मरिच, धनियाँ आदि तरकारीमा हाल्ने मसलायस्तै अरू चिज

२. पान; सुपारी; ल्वाङ, सुकुमेल आदि खाने मसला