गृह · शब्दकोश

सिलाम

[ना.]

१. केही ठुला, तुलसीका जस्ता बास्ना आउने पात, मञ्जरीका रूपमा फुल्ने सेता फूल र सेता दाना हुने एक जातको बोट।

२. त्यसको अचार बनाएर खाइने फल वा दाना।

⟵ फेरि सूचीमा जानुहोस्