गृह · शब्दकोश

धाक

[ना.]

१. कुनै वस्तु वा विषयको मनमा परेको प्रभाव; हैकम।

२. भित्र कुनै पनि सार नभएको र बाहिर चाहिँ बढाइचढाइ गरिएको फोस्रो कुरो; बोक्रे रबाफ; आडम्बर।

⟵ फेरि सूचीमा जानुहोस्