गृह · शब्दकोश

अदब

[ना.]

१. आदरणीय जनप्रतिको मान मर्यादा; ठुलाबडाको आदरभाउ।

२. आफूभन्दा माथिल्ला तहका व्यक्तिको प्रभावमा हुने सङ्कोच; अनुशासन।

३. काइदा र तरिका पुर्‍याई गरिने व्यवहार; शिष्टाचार।

⟵ फेरि सूचीमा जानुहोस्