गृह · शब्दकोश

ठान्नु

[सक्रि.]

१. कुनै कुरामा आफ्नो धारणा निश्चित गर्नु; ठहराउनु।

२. कुनै विषयमा अड्कल गर्नु; अनुमान लगाउनु।

३. चिताउनु; सम्झनु; कल्पना गर्नु।

⟵ फेरि सूचीमा जानुहोस्