हावादारी

[वि.]

१. ठाउँ ठाउँमा धेरै छिद्र पारी हलुको चालले बनाइएको (औँठी, तिलहरी आदि गहना)।

२. प्रमाण नभएको; उडन्ता (खबर, कुरा)।

३. हावा आवतजावत गर्ने झ्यालढोका वा प्वाल प्रशस्त भएको।