हावभाव

[ना.]

१. नायक, अभिनेता, नर्तक वा वेश्या आदिले विषयसुहाउँदो प्रभाव पार्ने स्वर, अङ्गसञ्चालन आदिद्वारा गरिने चेष्टा

२. नायकलाई मोहित पार्न नायिकाले आँखा, मुख, हात आदि नचाएर गर्ने मनोहर क्रियाकलाप; हाउभाउ; नखरा