गृह · शब्दकोश
रोगीले आफैँ शरीरका अङ्ग चलाउने काम; अङ्गचालन।
१. अङ्गलाई चलाउने काम।
२. मूक बधिरका निम्ति हातको इसाराले सङ्केत गरेर साङ्केतिक भाषामा बुझाउने प्रक्रियामा सञ्चालित हात, औँला वा आँखाको चाल।
३. हात वा शरीरका कुनै अङ्ग चलाएर सङ्केत गरिने कार्य।
⟵ फेरि सूचीमा जानुहोस्